UPVC Roofing

20150811_112531
puff-panel-3
756541001555

यु.पि.भि.सी. रुफिङ सिटको विशेषताहरु

१. पानी पर्दा आवाज नआउने
२. तापक्रम नियन्त्रणा गर्ने
३. किरा, धमिरा तथा खिया नलाग्ने
४. रंग रोगन गर्नु नपर्ने
५. वर्षौ वर्ष ढुक्क र आकर्षक देखिने
६. घामपानीमा केही नहुने तथा तातो चिसोले फरक नपार्ने
७. आगो नटिप्ने